११ श्रावण २०८१, शुक्रबार

६ हजार बाख्रालाई जुकाको औषधी खुवाइयो बैजनामा
  • न्युज मानसराेवर

बाँके । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना मार्फत ६ हजार बाख्रालाई जुकाको औषधी खुवाइएको छ । बैजनाथ गाउँपालिका वडा न १ देखी वडा न ८ सम्म का साना समुहमा आवद्ध परिवारका बाख्रालाई जुकाको औषधी खुवाइएको परियोजमा आवद्ध प्राविधि संयोजक अम्बर खड्काले जानकारी गराएका छन। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा ४ हजार घर परिवारमा परियोजनाले काम गर्दै आइरहेको छ ।

  • २९ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech