१२ श्रावण २०८१, शनिबार

आज मेधस प्रदेशमा सार्वजनिक बिदा
  • न्युज मानसराेवर

जनकपुरधाम– नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।

सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech