१२ श्रावण २०८१, शनिबार

मासिँदै सिमसार
  • न्युज मानसराेवर

बाँके\ वातावरण  सन्तुुलनका लागि  ज्यादै  महìवपूूर्ण  मानिने  सिमसार  क्षेत्र कैलालीमा  मासिँदै  गएको  छ ।यस  क्षेत्रको संरक्षण   नहुनु   र   जथाभावी   दोहन   गरिनुले क्रमशः  मासिँदै  गएको  हो । आम्दानीका  लागि ताल–तलैयाको   अव्यवस्थित   प्रयोगले   दिन प्रतिदिन   सिमसार   क्षेत्रको   विनाश   भइरहेको सरोकारवालाहरूको ठहर छ ।

सिमसार  क्षेत्र  मासिँदै  जानुको  प्रमुख  कारण ताल–तलैयाको  जथाभावी  दोहन  नै  प्रमुख  कारण रहेको वसन्ता संरक्षित वन परिषद्का अध्यक्षसमेत रह]का संरक्षणकर्मी पुस्कल बमले बताए । गोरखापत्र दैनिकमा अविनाश चौधरीले खबर लेखेका छन् ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech