१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेस द्धारा बैजनाथ गाउँपालिकामा ध्यानआकर्षण पत्र
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेस गाउँपालिका स्तरीय कार्य समितिले ध्यान आकर्षण पत्र बुझाएको छ ।  आज बैजनाथ गाउँपालिका नेपाली कांग्रेस सभापति देव बहादुर केसी द्धारा हस्ताक्षर गरेको पत्र सहित नेपाली काग्रेसका पदाधिकारी लगाएत नेताहरुले ध्यान आकर्षण पत्र बुझाएका हुन। मुख्य रुपमा स्थानीय विकास तथा स्थानीय निर्वाचन घोषणा पश्चात गाउँपालिका बाट सेवा प्रभाहका क्षेत्रमा प्रशासनीक काम गर्नु पर्ने लगाएत ६ बुर्दे ध्यानआकर्षण बुझाइएको हो ।

ध्यानआकर्षण पत्र बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा रेग्मी विकले बुझेका छन।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech