बुटवल । मर्चवारी गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम शुरु गरिएको छ ।
लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा ३ दिने उक्त परिक्षण शुृरु गरिएको हो ।
मर्चवारी गाउँपालिका अध्यक्ष केसवनन्द बनियाको अध्यक्षता परिक्षण कार्यक्रममा शुरु गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ,कार्यापालिका सदस्य विषयगत शाखा प्रमुख वडा सचिव लगाएतको सहभागिता रहेको छ ।
कार्यक्रमको सहजीकरण लै.स.सा.स परिक्षण विज्ञ आषिक रणपाल ,सावित्रा नेपालले गरेका छन।