१२ श्रावण २०८१, शनिबार

नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र : कमल थापा
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् ।

नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् ।

 

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech