११ श्रावण २०८१, शुक्रबार

महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने निर्णय गरेको हो ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech