बाँके\बाँकेको राप्तीसोनारी वडा न १ (कुसुम) मा नेकपा एमाले सग आबद्व राष्ट्रीय युवा संघ नेपाल ,नेपाल उत्पिडित जातिय मुत्ति समाज,अनेमसघ वडा कमिटी गठन भएको छ।राम बहादुर विक को अध्यक्ष तामा १३ सदस्य मुक्ति समाज वडा कमिटी गठन गरिएको छ भने रिता थारुको अध्यक्षतामा २५सदस्य अनेम संघ वडा स्तरीय कमिटी गठन गरिएको छ । यसै गरी रमेश बस्नेतको अध्यक्ष तामा ३५सदस्य राराष्ट्रीय युवा संघ नेपाल गठन गरिएको नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले जानकारी गराएका छन।
कार्यक्रममा प्रेम भुषाल,रामदास थारु,खेमराज शर्मा,बिजुला अधिकारी ,चमेलि,बाकवाल,भरत बुढाथोकी ,पदम वली मनोज केसी सुधा थारु,नरेन्द्र लामिछाने लगाएत नेताहरुको सहभागिता रहेको थियो ।













