१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा एमाले युवा थापा माथी माओवादीको खुकुरी प्रहार
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर वडा न १ कौशिलानगरमा माओबादि निकट युवा हरुले एमाले निकट सुदिप  थापा माथी खुकुरी प्रहार गरिएको छ ।  मोटरसाइकलमा आएका माओबादि निकट युवाले थापाको घरमै पसि नरेन्द्रलाई किन भोट नहाल्ने भनेको भन्दै टाउकोमा खुकुरी प्रहार गरेको स्थानियले जानकारी दिए। घाइतेको नेपालगञ्ज मेडिकल कलेज दशबिगाह स्थित नर्सिङ होममा उपचार भैरहेको छ ।थप विवरण आउन बाँकी

  • ३० बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech