१३ बैशाख २०८१, बिहीबार

एमालेको पर्यटन विभागले पायो पूर्णता, को को बने सदस्य ? (सूचीसहित)
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले पूर्वपर्यटनमन्त्री भीम आचार्यको नेतृत्वमा गठित केन्द्रीय पर्यटन विभागलाई पूर्णता दिएको छ ।

२५ सदस्यीय विभागमा पर्यटन क्षेत्रमा संलग्न २४ जना व्यवसायीलाई सदस्य तोकिएको छ ।

विभाग सदस्यमा कृष्ण अर्याल, राजेन्द्रप्रसाद सापकोटा, सोनामग्याल्जेन शेर्पा, टीका गुरुङ, सिर्जना शर्मा, सिताराम सापकोटालगायत छन् ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech