६ जेष्ठ २०८१, आईतवार

बैजनाथमा नव निर्वाचित अध्यक्ष उपाध्यक्षलाई स्वागत तथा सम्मान
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिका नव निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष लाई स्वागत गरिएको छ । बाँके स्थित उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियार लगाएत सदस्यहरुले नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका हुन। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपाल उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा साना किसान उद्यमी सुढृढिकरण परियोजना संचालनमा हाल ४३ सय परिवारमा परियोजना संचालनमा रहेको छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech