१५ चैत्र २०८०, बिहीबार

नेपाल टी-२० लाई आईसीसीले दियो मान्यता
  • न्युज मानसराेवर

बाँके\अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसीले नेपाल क्रिकेट संघ(क्यानका अनुसार पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लाई मान्यता दिएको छ। नेपाल क्यानले आईसीसीले नेपाल टी-२० लाई मान्यता दिएको जनाएको छ।

यसअघि क्यानले नेपाल टी-२० आयोजना हुने थालेपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ।नेपाल टी-२० को पहिलो संस्करण आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म काठमाडौँमा आयोजना हुँदै छ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech