६ बैशाख २०८१, बिहीबार

मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ बाँके बिजयी
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जमा शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ बिजयी भएको छ । उसले बारका कानुन व्यवसायीलाई ९–० ले पराजित गरेको हो ।

खेलमा पत्रकार महासंघको टिमबाट सुनिल रेग्मी हट्रीकसहित ४ गोल गरेका थिए । रेग्मीले खेल शुरु भएको १ मिनेटमै गोल गरि पत्रकारको टिमलाई अग्रता दिलाएको थिए ।

बिश्वराज पछ्ल्डग्याल र कुमार श्रेष्ठले समान १–१ गोल र भगत राम थारुले १ गोल गरेका थिए ।

  • २१ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech