१६ चैत्र २०८०, शुक्रबार

भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा
  • न्युज मानसराेवर

काठमाडौँ\छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले सेमिफाइनलमा भारतलाई पराजित गरेको छ ।  पहिलो हाफमा रश्मीकुमारी घिसिङले गरेको गोल नै नेपालका जित सुनिश्चित रह्यो। उनले मध्यान्तर अघिको इन्जुरी समयमा गोल गरेकी हुन् ।

आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।  अब फाइनलमा नेपाल र बङ्गलादेश भिड्नेछन् ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech