बाँके\नेकपा एमाले बाँकेले शोक वक्तब्य प्रकट गरेको छ ।नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति द्धारा जारी विज्ञप्ती मार्फत सत्यदेव भट्टराईको निधनमा शोक वक्तव्य प्रकट गरेको हो ।
तत्कालिन मध्यपश्चिम कम्युनिष्ट आन्दोलनका त्यागी बाम अगुवा नेता भट्टराइ निधनले बाम आन्दोलनमा ठुलो क्षति समेत पुगेको शोक वतव्य मार्फत उल्लेख गरिएको छ । त्यसै गरी भट्टराईको निधनमा नेकपा एमाले बाँकेले (भोली) ३ गते आफ्ना सम्पूर्ण भातृय संगठनका कार्यक्रमहरु स्थगित गरेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
त्यसै गरी शोक वक्तब्य मार्फत पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय समेत गरिएको जानकारी गराइएको छ ।