६ जेष्ठ २०८१, आईतवार

नेपाल पत्रकार महसंघ बाँकेको १३औं साधारणसभा सम्पन्न
  • न्युज मानसराेवर

बाँके\नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ ।महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले साधारणसभाको उदघाटन गरेका थिए । पोख्रेलले पानसमा बत्ती बालेर साधारणसभाको उदघाटन गरेका थिए ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन सत्रमा विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई पुस्कारसहित सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई  दोसल्ला ओढाई  सम्मान पत्र प्रदान गरेका थिए ।

 

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech