११ बैशाख २०८१, मंगलवार

नेपालगन्ज महोत्सवमा कुस्ती प्रतियोगिता
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगन्जमा सञ्चालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ ।

चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई थप आर्कषक बनाउन माघ १४ गते देखि १८ गतेसम्म कुस्ती प्रतियोगिता हुने प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कँडेलले जानकारी दिएका छन।

महोत्सवमा मुख्य आर्कषकमा यस क्षेत्रमै पहिलो पटक कुस्ती प्रतियोगिता हुन लागेको हो ।
जसमा नेपालकै उत्कृष्ट खेलाडी दावा थापालगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेलले बताए ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech