६ जेष्ठ २०८१, आईतवार

आज कुन देशको मुद्राको विनिमयदर कति ?
  • न्युज मानसराेवर

बाँके\नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै पाउण्ड स्टर्लिङ १५७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।  यस्तै साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ रहेको छ ।

  • २४ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech