८ बैशाख २०८१, शनिबार

जनप्रतिनिधि र पत्रकार विच कोहलपुरमा मैत्रीपूर्ण फुटवल सम्पन्न
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकार र जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटवल खेलिएको छ ।

आज शुक्रबार कोहलपुर स्थित  कोहलपुर नगरपालिकाका   जनप्रतिनिधिको र पत्रकारहरुको समुह विच मैत्रीपूर्ण खेल खेलिएको हो ।

उक्त मैत्रीपूर्ण खेलमा पत्रकारहरुको समुहले जनप्रतिनिधिहरुको समुहलाई ४ गोल गर्दै विजयी हासिल गरेको थियो ।
पछिल्लो समय कोहलपुर क्षेत्रमा फुटवल तथा क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकास हुने विश्वास लिइएको छ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech