२४ बैशाख २०८१, सोमबार

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
  • न्युज मानसराेवर

बाँके। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech