५ बैशाख २०८२, शुक्रबार

नेपालको दोस्रो लामो पुल
  • न्युज मानसराेवर

बाँके\राप्ती गाउँपालिका–७ छोटकी सिसहनिया र गढवा गाउँपालिकाको महादेवा जोड्ने राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल ।

पुलको लम्बाइ ८६५ दशमलव ४२ मिटर लामो छ ।रासस

  • ७ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech