१२ श्रावण २०८१, शनिबार

सामुदायिक ‘होमस्टे’मा जीन बैंक
  • न्युज मानसराेवर

बाँके\बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निर्माण गरिएको छ ।

कृषि आनुवंशिक स्राेतहरु दिनप्रतिदिन लोप हुने खतरा बढेकाले बाली, घाँसेबाली, जलीय, कीरा, पशुपंक्षी र सूक्षम जीवाणु आनुवंशिक स्राेतको पहिचान यसको संरक्षणका लागि उक्त जीन बैंकको स्थापना गरिएको हो ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech