१ पुष २०८२, मंगलवार

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार
  • न्युज मानसराेवर

बाँके\नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ। दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले बाँकेमा विभिन्न स्थानहरुमा  निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन्।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • Nabintech