६ जेष्ठ २०८१, आईतवार

कोहलपुर गोल्डकपको काम पुरा भयो त ?
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को तयारी बारे  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेख्रेल  र नेपाल प्रहरी बाँकेका प्रमुख सुवास चन्द्र बोहराले  खेल मैदानको अनुगमन गर्दै तस्विर  उक्त फुटबल प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहने छन् ।

 

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech