६ जेष्ठ २०८१, आईतवार

ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
  • न्युज मानसराेवर

बाँके\ आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ।

घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ। खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन्।

  • १६ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech