६ जेष्ठ २०८१, आईतवार

युवराजले “नझुक्याउ” भन्दै गीत लिएर आए(भिडियो सहित)
  • न्युज मानसराेवर

काठमाण्डौं:चर्चित गायक युवराज चौलागाँईको स्वरमा “नझुक्याउ” आज सार्वजनिक भएको हो । सो गीतमा शब्द दिपिका थापा रिमालको रहेको छ भने गीतकारसंग युवराजले पहिले पनि धैरै गीतमा सहकार्य गरिसको छन भने हरेका शब्दको अर्थ हुन्छ को दर्शक तथा श्रोताले मनपराएको गीत हो यो गीतले पनिले मन जितोस । संगित गायक स्वंयमको नै रहेको छ ।

सो म्युजिक भिडियोको निर्देशन शान थापाको रहेको छन । कन्सेप्ट राज आर्चायको अभिनय गायक स्यंवमको, हिजो आजको चर्चित कलाकार कुसुम शर्मा र बिकास लामिछानेको रहेको छ । सपोटिंग कलाकार मेनुका ढकालको पनि अभिनय रहेको छ । सिनोमोटोग्राफर अर्जुन तिवारी र टिमको, सम्पादन तथा रंग सयोजन मिलन विश्वकर्माको रहेको छ । सो गीतलाई गायकको आफ्नो युटुव च्यानल युवराज चौलागाँई (Yubraj Chaulagain) मा हेर्न सकिन्छ ।

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech