२० बैशाख २०८१, बिहीबार

गोरखा स्कुलले ११ औं अभिभावक दिवस मनाउदै ( भिडियो सहित)
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले कोरनापछि पहिलो पटक अभिभावक दिवस मनाउने भएको छ । ११ औं वार्षिक अभिभावक दिवस भोलि २७ गते शनिवार गर्न लागिएको बिद्यालयका प्रिन्सिपल साधना थापाले न्युज मानसरोवरसंगको कुराकानिका क्रममा बताउनु भएको छ ।

११ औं बार्षिक अभिभावक दिवसका अवसरमा विद्यालयले मार्च पास, सांक्स्कृतिक कार्यक्रम, ट्यालेन्ट हन्ट शो र बिभिन्न खेलकुदको आयोजना गर्ने जनाईएको छ । अभिभावकसंग मिलन कार्यक्रमले विद्यार्थी र विद्यालय विचको सम्वन्धलाई जिवन्त राख्ने एक कडि भएको वताउदै विद्यालयका संस्थापक एबं सञ्चालक केशर बहादुर आले मगरले सम्पुर्ण अभिभावक, विद्यार्थीहरुलाई कार्यक्रममा सहभागिताकालागि आव्हान समेत गर्नुभएको छ ।

 

 

  • २६ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech