२० बैशाख २०८१, बिहीबार

आजदेखि एसईई, कोहलपुरमा १० केन्द्र
  • न्युज मानसराेवर

कोहलपुर:  बाँकेमा यो वर्ष ९ हजार २ सय ९३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् । शिक्षा समन्वय इकाई कार्यालयका अनुसार आज चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईईमा ४ हजार ७ सय ६३ छात्र र ४ हजार ५ सय ३० जना छात्रा सहभागी हुँदैछन् । बाँकेमा ३४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा ९ वटा, कोहलपुर नगरपालिकामा १०, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा ४/४, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा १/१ वटा केन्द्र रहेको शिक्षा समन्वय इकाई बाँकेले जनाएको छ ।

  • १४ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech