८ श्रावण २०८१, मंगलवार

अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।  कमलादीस्थित  प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

  • २० असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech