२४ जेष्ठ २०८३, आईतवार

लुम्बिनीका सभामुखको स्वकीय सचिवालय विघटन
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्।

सभामुख घर्ती मगरले जारी गरेको सूचनामा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख छ । जुन निर्णय सोमबारदेखि लागू भएको छ ।

  • २ मंसिर २०८२, सोमबार प्रकाशित

  • Nabintech