१७ बैशाख २०८३, बिहीबार

कांग्रेसको प्रतिज्ञा पत्रमा के छ ?
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कार्यक्रमबाट आज कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो। कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ।

  • ६ फाल्गुन २०८२, बुधबार प्रकाशित

  • Nabintech