१७ बैशाख २०८३, बिहीबार

प्रधानमन्त्री कार्की बुटवलमा
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री सुशीला कार्की बुटवल आएकी छन् । निर्वाचन लक्षित सुरक्षाका विषयमा प्रदेशस्तरीय सुरक्षा योजनाका बारेमा छलफलका लागि उनी शुक्रबार बुटवल आएकी हुन् ।

बुटवलमा प्रदेशस्तरीय सुरक्षा निकायका अधिकारीहरुसँग समय शनिबार कार्यक्रम राखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नविन श्रीवास्तवले केही समयअघि प्रधानमन्त्री कार्की बुटवलमा आएको जनाए ।

यसअघि प्रधानमन्त्रीले गण्डकीमा प्रदेश स्तरकै सुरक्षा छलफल सकेर आएकी हुन् ।

  • ९ फाल्गुन २०८२, शनिबार प्रकाशित

  • Nabintech