काठमाडौँ \प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।आज दिउँसो २ बजे सिंहदरबारस्थितमा बस्ने गरी बैठक डाकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ । बैठकले केही अध्यादेश ल्याउनसक्ने सम्भावना पनि छ ।











