२ माघ २०८१, बुधबार

खोप अभियानमा विद्यार्थीलाई सामेल गर्दै बैजनाथ गाउँपालिका
  • न्युज मानसराेवर

बैजनाथ । कक्षा १२मा अध्ययनरत्त विद्यार्थीहरुलाई कोरना खोप लगाइने भएको छ ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले कक्षा १२ मा अध्ययनरत्त विद्यार्थीहरुलाई कोरना खोप अभियान मार्फत  खोप सेवा  उपलब्ध गराउने भएको छ ।

खोप सेवा लाई प्रभावकारी बनाउन  अभिभावक नागरिक समाज लगाएतमा स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले समन्वयन गर्नाको लागि अपिल गरेका छन।

विद्यार्थीहरुलाई एक्सत्राजेनिका नामक खोप लगाइने छ ‘शाहीले जानकारी गराएका छन।

खोप अभियान ११ गते बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालय बाट शुचारु गरिने छ।

खोप सेवा लिनका लागि अनिवार्य प्रवेश पत्र ल्याउनु पर्ने बताइएको छ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech