कोहलपुर \कोहलपुर नगरपालिकामा जेनजीको आन्दोलनका क्रममा आगलागि गरिएको छ ।
कोहलपुर नगरपालिका अहिले आगो सहित आन्दोलनकारीहरुको कब्जामा रहेको छ ।त्यसै गरी जेनजीले आज कोहलपुरका सरकारी कार्यालय तोडफो समेत गरेका छन।आन्दोलन उग्र रुप लिएपछि जेनजी समुहले कोहलपुरमा रहेको मालपोत नापी विद्युत कार्यालय राजश्व हुलाक जस्ता कार्यालयमा तोडफोड गरेका छन।
स्थानीय जनप्रतिनिधि राजिनामा गर्दै
त्यसै गरी जेनजीकोको आन्दोलनलाई समर्थन गर्दै कोहलपुर ३ का वडा अध्यक्ष माधव रिजाल र कोहलपुर वडा नं.११ का वडा सदस्य सुधन ढकालले आफ्नो पद बाट राजिनामा दिएको घोषणा गरेका छन।