बाँके बैजनाथ । नेकपा एमाले बाँकेले पछिल्लो समय जिल्लाको समग्र स्वास्थ्यको अवस्था बारे स्थानीय तह गत समिक्षा गरेको छ ।
नेपालगञ्ज पार्टी कार्यालयमा स्थानीय तह गत जिम्मेवारीमा रहेका सदस्यहरु संग नेकपा एमाले बाँकेले अन्तर संवाद गरेको हो ।
अन्तर संवाद कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुजता शाक्या ,पुर्व मन्त्री आरति पौडेल भेरि अस्पताल बाँकेका अध्यक्ष प्रमोद धिताल , सुकुमबासी आयोग बाँक अध्यक्ष शान्ति ढकाल लगाएतको कार्यक्रममा सहभागि रहेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।