१४ बैशाख २०८१, शुक्रबार

भेरीले गर्यो आज ५४ जना कोरना पृष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेका नेपालगन्ज स्थित भेरी अस्पतामा सोमबार थप ५४ जना कोरना पुष्टि भएका छन् । अस्पतालका अनुसार ५ बर्षिय वालिका देखि ८० वर्ष सम्मका लाई कोरना देखिएको छ । २४ घण्टामा १ सय ९८ वटा परिक्षण गर्दा विभिन्न उमेर समुहका ५४ जनामा कोरना देखिएको अस्पतालले जानकारी दिएको छ । कोरना देखिएका मध्य अधिकाश बाँके र बर्दिया जिल्लाका रहेको छ भने हाल सम्म  भेरीले ४९ हजार  भन्दा माथी स्याब संकलन  गरिसकेको छ ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech