१३ बैशाख २०८१, बिहीबार

बर्थिङ सेन्टरमा रिफ्रेसमेन्ट
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका स्वास्थ शाखाले बर्थिङ सेन्टरमा आवद्ध स्वास्थ्यकर्मीलाई दुइ दिने क्षमता अभिबृद्धि सम्पन्न गरेको छ ।

स्वास्थ्य शाखाले बैजनाग गाउँपालिका वडा न ३ स्थित नौवस्ता बर्थिङ सेन्टरमा रहेका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्धि गरेको स्वास्थ्य शाखा संह संयोजक लक्ष्मी रोकायाले जानकारी दिइन् ।

स्वास्थ्यकर्मीहरुलाई मातृ नव जात शिशको सुरक्षाको बारेमा रिफ्रेसमेन्ट गरेका हौँ रोकायाले भनिन । बैजनाथमा बर्थिङ सेन्टर ४ वटा संचालन रहेका छन् ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech