१४ बैशाख २०८१, शुक्रबार

नरैनापुरमा रत्तदान
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   नरैनापुर गाउँपालिकामा बृह्त रक्त दान कार्यक्रमको आयोजना गरिएको छ ।

नरैनापुर गाउँपालिकाको आयोजनाथमा उक्त रत्त दान कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजगं शाहीले जानकारी गराए ।

रक्त दान कार्यक्रममा रेडक्रसले समन्य गरेको छ भने कर्मचारी प्रहरी स्थानीय जनप्रतिनिधि संघ, संस्था लगाएतलाई रक्त दान गर्न गाउँपालिकाले अपिल
गरेको  छ । हाल सम्म २५ पइन्ट रगत संकलन भएको छ भने रक्त दान कार्यक्रम साझ सम्म हुने बताइएको छ ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech