४ जेष्ठ २०७९, बुधबार

लाइसेन्स लिने होइन ? अनलाइन फारम खुल्यो
  • न्युज मानसराेवर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ ।
विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुलाएको हो ।

चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्य अन्तरर्गतका कार्यालयको माग बमोजिम खोलिने विभागले जानकारी दिएको छ ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech