१९ आश्विन २०७९, बुधबार

एपीएफ टोलीद्वारा लागूऔषध बरामद
  • न्युज मानसराेवर

सिरहा जिल्लाको बरियारपट्टी गाँउपालिका ३ स्थित त्रिशुला खोलाको किनारबाट साउन ८ गते एपीएफ टोलीले एक सय बोतल डाईलेक्स डिसी र तीन सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टीबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको हो ।
त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्ने बित्तिकै उक्त लागूऔषध सोही ठाउँमा छाडि भागी फरार भएका थिए ।

  • ११ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech