१४ बैशाख २०८१, शुक्रबार

समग्र लैगिङ्ग उत्तरदायी जवाफदेहीता न्यायमा पहुँच सम्बन्धि बैजनाथमा अन्तर संवाद
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  समग्र लैगिङ्ग उत्तरदायी जवाफदेहीता न्यायमा पहुँच सुढृढीकरण (सहज) परियोजमा अन्तगत बैजनाथमा सामुदायिक अंकपत्रको आधारमा संमिक्षात्मक अन्तर संवाद कार्यक्रम गरिएको छ । पालिका स्तरी उक्त अन्तर संवादमा सुनिता पोख्र्रेलले कार्य पत्र प्रस्तुत जारी रहेको छ ।

सहज परियोजना अन्तगत बैजनाथ वडा न ३,४,र ५ कार्य क्षेत्र बनाएर समग्र लैगिङ्ग उत्तरदायी जवाफदेहीता न्यायमा पहुँच सम्बन्धि प्रहरी र स्थानीय सरकार बिच समन्यन गर्दै आइरहेको छ ।

कार्यक्रमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी वडा अध्यक्ष मन बहादुर खत्री , कालि बहादुर सिह ,रामचरण थारु समाजिक विकास समति प्रहरी स्थानीय बाल क्लब वडा गत न्यायिक समितिका प्रतिनिधि लगाएतको सहभागि  रहेको छ ।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech