१३ बैशाख २०८१, बिहीबार

सकियो ओली–प्रचण्ड वार्ता
  • न्युज मानसराेवर

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भएको छलफल सकिएको छ।

प्रचण्डलाई भेट्न ओली बिहान उनको निवास खुमलटार पुगेका थिए। दुई शीर्ष नेताबीचको वार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए।

प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्डनिवास पुगेका हुन्। नेपाल लाइभ

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech