२० बैशाख २०८१, बिहीबार

यी हुन मौद्रिक नीतिका चार आधार
  • न्युज मानसराेवर

बाँके। नेपाल राष्ट्र बैंकले आज २८ दिन ढिला गरेर चार आधारलाई साथमा लिएर चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति ल्याएको छ। गभर्नर महाप्रसाद अधिकारीले नेतृत्वको सरकारको साझा न्यूनतम कार्यक्रम र नीति तथा प्राथमिकतालाई मौद्रिक नीतिको पहिलो आधार बनाइएको बताएका छन्। यस्तै, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी, २०७८ एवं राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई पनि नीतिको आधारको बनाइएको छ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech