१३ बैशाख २०८१, बिहीबार

मानव बेचविखनविरुद्ध अन्तरपुस्ता संवाद कार्यक्रम
  • न्युज मानसराेवर

बाँके\ प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको ‘प्राटेक्ट’ परियोजना अन्तर्गत बाँकेका चार स्थानीय तहका मानवबेच विखन बिरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारी तथा सदस्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा तथा बैजनाथ गाउँपालिकामा गठन गरिएका मानव बेचविखन विरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारीका लागि सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech