७ बैशाख २०८१, शुक्रबार

आज कोहलपुरमा ६८ जना संक्रमित निको भए
  • न्युज मानसराेवर

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका कोभिड अस्पतालमा कूल १७ जना भर्ना भएका छन् जस मध्य ९ जना पुरुष र ८ जना महिला
छन् । यसै गरी आइसोलेसन केन्द्रमा कूल २ महिला र ६ पुरुष गरि ८ जना कोरना संक्रमित उपचारत्त रहेको कोहलपुर कोभिड फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।

खनालका अनुसार होम आइसोलेसनमा महिला चार सय २१ र पुरुष चार सय ७० रहेका छन् । हाल सम्म होम आइसोलेसनमा एक महिला र एक पुरुष गरी दुइ जनाको मृत्यु भएको छ ।
६८ जनाले निको भएका छन् उनीहरु मध्य पुरुष ४५ जना र महिला २३ जना रहेका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech