१४ चैत्र २०७९, मंगलवार

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech