८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओली र महन्थ पक्षबीच वार्ता सकियो, जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने
  • न्युज मानसराेवर

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षबीच वार्ता सकिएको छ। जसपा कुन–कुन मन्त्रालय लिएर एमाले सरकारमा सहभागी हुनेबारे आज प्रधानमन्त्री ओलीसँग तीन घण्टाभन्दा बढी छलफल भएको छ। जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘माओवादीले छाडेका मन्त्रालय दिने गरी समझदारी भएको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने कुरा छ।’

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech