७ बैशाख २०८१, शुक्रबार

नेपालमा नयाँ प्रजातिको कोरोना भेटिएको खबर गलतः स्वास्थ मन्त्रालय
  • न्युज मानसराेवर

काठमाडौं। सरकारले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको खबर गलत भएको बताएको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा भेरियन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा बाहेक कुनैपनि भेरियन्ट नभेटिएको स्पष्ट पारेको हो। अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका समाचारहरु निराधार रहेको मन्त्रालयले जनाएको छ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech