१६ चैत्र २०८०, शुक्रबार

कोरना विरुद्धको खोप अभियान बैजनाथमा सञ्चालन हुने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकामा भेरोसेल खोप अभियान सञ्चालन गरिने भएको छ ।

यही २६ गते जेष्ठ नागरिकका लागि कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने छ ।

६२ देखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुले उक्त खोप लगाउन पाउने छन्।’ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराए । शाहीले उमेर समुह खुलाउने परिचय पत्र ल्याउन समेत अनुरोध गरेका छन् ।

अभियान गाउँपालिका सबै वडामाहरु सञ्चालन गरिने छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech